प्रधानमन्त्रीको समर्थनमा पोखरामा भेडाहरुको जुलुस

कास्की /  कास्कीको पाेखरा स्थित मानव अधिकार चाेकमा प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा युवा संघ र अनेरास्ववियुले गरेकाे प्रदर्शनलाई भेडाहरुको जमातको संज्ञा दिइएको छ । प्रधानमन्त्री ओलिको हिजोको कदम लाई लिएर सबैतिर आलोचना भैरहेको बेला आज पोखराको मानवअधिकार चोकमा उनको समर्थनमा प्रदर्शन भएको हो । चर्चित लोक गायक बद्री पङेनीको सईं पनि एमाले, मै पनि … Continue reading प्रधानमन्त्रीको समर्थनमा पोखरामा भेडाहरुको जुलुस